
जवानीमा त को पो प्रेममा पर्दैन र? त्यस्तै एक युवकको कथालाई चित्रकथाको रुपमा लिएर आउनु भएको छ @Lazy_Brawler ले. पढ्ने हैन त जवानीको प्रेम कथा?
माया...जति जति देख्छु तिमीलाई
उति उति बढ्दै जान्छ,

आज गाईजात्रा, त्यो दिन जब श्री ५ बडामहाराज पृथ्वी नारायण शाहदेवद्वारा काठमाण्डुमा जित हासिल भयो। त्यहि दिनको सम्झना स्वरुप उक्त घटनालाई एक काठमाण्डु वासीको नजरबाट @सगी ले उतार्नु भएको छ।
.png)
मण्डला माङ्गा प्रतियोगी द्वारा लिखित "चिदवैसम्य" एकाङ्कि प्रकाशित भएको छ।
कथावस्तु: निरस जीवन बिताइरहेकी पुष्पिका कफी पसलमा काम गर्दा अचानक एक चाखलाग्दो व्यक्तिलाई भेट्छिन ।

One-Shot titled "Aakhir K Ko Laagi?" written by Mandala Manga contestant Gaurab Dangol has been published.
Storyline: This story is written in the friendship of 4 friends Nima, Pengba, Phurba and Deva from a village in the Khumbu area, when Deva is sick, 3 other friends go to look for herbs. In the mountains.......

7 Chapters of Jogi written by Mandala Manga contestant has been published.
Storyline: The mysterious murder begins in a remote village where the village qazi himself investigates it.
Help the artists.

मण्डला माङ्गा प्रतियोगिता प्रायोजक
मण्डला माङ्गा प्रतियोगिता सहकार्य
मर्चेण्डाईज प्रायोजक
Please visit the Mandala page for more information.
Contact us if you have any questions.
toraniscanlators@gmail.com/9806005440
Deadline for submission: Shrawan 5