top of page

तोरानी SCANLATORS

A Multidisciplinary कलाकार समुह।

000.png

जवानीमा त को पो प्रेममा पर्दैन र? त्यस्तै एक युवकको कथालाई चित्रकथाको रुपमा लिएर आउनु भएको छ @Lazy_Brawler ले. पढ्ने हैन त जवानीको प्रेम कथा?

माया...जति जति देख्छु तिमीलाई

उति उति बढ्दै जान्छ,

cdcvdv.png

आज गाईजात्रा, त्यो दिन जब श्री ५ बडामहाराज पृथ्वी नारायण शाहदेवद्वारा काठमाण्डुमा जित हासिल भयो। त्यहि दिनको सम्झना स्वरुप उक्त घटनालाई एक काठमाण्डु वासीको नजरबाट @सगी ले उतार्नु भएको छ। 

page1(cover).png

मण्डला माङ्गा प्रतियोगी द्वारा लिखित "चिदवैसम्य" एकाङ्कि प्रकाशित भएको छ। 

कथावस्तु: निरस जीवन बिताइरहेकी पुष्पिका कफी पसलमा काम गर्दा अचानक एक चाखलाग्दो व्यक्तिलाई भेट्छिन ।

Cover.png

मण्डला माङ्गा प्रतियोगी द्वारा लिखित "आखिर के को लागि?" एकाङ्कि प्रकाशित भएको छ। 

कथावस्तु: खुम्बु क्षेत्रको एक गाउँका ४ साथी निमा, पेङ्बा, फुर्बा र देवाको मित्रतामा लेखिएको यो कथामा देवा बिरामी हुँदा अरु ३ साथीहरु जडिबुटि खोज्न हिड्छन्। हिमालमा विभिन्न मोड र कठिनाईसंग उनीहरुको भेट हुन्छ र आफ्नो साथीका लागि ति कठिनाईहरुको सामना गर्न खोज्छन।

C1S0.png

मण्डला माङ्गा प्रतियोगी द्वारा लिखित जोगीको अध्याय ७ सम्म प्रकाशित भएको छ। 

कथावस्तु: एक दुर्गम गाउँमा रहस्यमय हत्या सुरु हुन्छ जहाँ गाउँको काजी आफैले यो बारे अनुसन्धान गर्दछ।

अध्याय ७ प्रकाशित भएको छ। 

किम मिन-सू, एक हिरो  जसले घर फर्कने

एकल सोचको साथ अर्को विश्व बचायो.......

कलाकारहरुलाई सहयोग गर्नुहोस। 

esewa.png
Khalti.jpg
  • Facebook
  • Instagram
  • Discord

मण्डला माङ्गा प्रतियोगिता प्रायोजक 

206779932_483079816318992_7731356415939570945_n.jpg

मण्डला माङ्गा प्रतियोगिता सहकार्य  

AIn.png
kn.png
neptaku.png

मर्चेण्डाईज प्रायोजक 

Screenshot (262).png

थप जानकारीको लागि मण्डला पृष्ठमा जानुहोला।

कुनै प्रश्न भए सम्पर्क गर्नुहोस। 

मण्डला/माङ्गा बुझाउने अन्तिम मिति: श्रावण ५ 

  • Facebook
  • Instagram
  • Discord
सम्पर्क गर्नुहोस। 

Kathmandu, Nepal

98006005440

Thanks for submitting!

  • Facebook
  • Twitter
  • Instagram

©2021 by तोरानी SCANLATORS. Proudly created with Wix.com

bottom of page