top of page

प्रतियोगि मण्डलाहरु 

आखिर के को लागि

आखिर के को लागि

विधा: रोमाञ्चक, त्रासदी, काल्पनिक, अलौकिक
चित्र तथा कला: गौरब डंगोल

चि�दवैषम्य

चिदवैषम्य

विधा: जीवन्त, रमाईलो, मित्रता
चित्र तथा कला: अड्डीईजएडोरेबल

जोगी

जोगी

विधा: एक्सन, काल्पनिक, रहस्य, अलौकिक
चित्र तथा कला: आर.टि.एस् आर्ट्स

माया: The Untold Story

माया: The Untold Story

जवानीमा त को पो प्रेममा पर्दैन र? त्यस्तै एक युवकको कथालाई चित्रकथाको रुपमा लिएर आउनु भएको छ @Lazy_Brawler ले. पढ्ने हैन त जवानीको प्रेम कथा?

माया...जति जति देख्छु तिमीलाई

उति उति बढ्दै जान्छ,

शान्तिवादी

शान्तिवादी

आज गाईजात्रा, त्यो दिन जब श्री ५ बडामहाराज पृथ्वी नारायण शाहदेवद्वारा काठमाण्डुमा जित हासिल भयो। त्यहि दिनको सम्झना स्वरुप उक्त घटनालाई एक काठमाण्डु वासीको नजरबाट @सगी ले उतार्नु भएको छ।

थप मण्डला छिट्टै आउदैछन। 

  • Facebook
  • Twitter
  • Instagram

©2021 by तोरानी SCANLATORS. Proudly created with Wix.com

bottom of page