top of page
मण्डला परिचय
लेखक: गौरब डंगोल
विधा: रोमाञ्चक, काल्पनिक, त्रासदी, अलौकिक
स्थिती: पुर्ण
प्रकार: एकाङ्कि
प्रकाशित: अध्याय १
कथावस्तु: खुम्बु क्षेत्रको एक गाउँका ४ साथी निमा, पेङ्बा, फुर् बा र देवाको मित्रतामा लेखिएको यो कथामा देवा बिरामी हुँदा अरु ३ साथीहरु जडिबुटि खोज्न हिड्छन्। हिमालमा विभिन्न मोड र कठिनाईसंग उनीहरुको भेट हुन्छ र आफ्नो साथीका लागि ति कठिनाईहरुको सामना गर्न खोज्छन।
केहि झलक

bottom of page