top of page

मण्डला नेपाल माङ्गा प्रतियोगिता 

नेपाली कला र संस्कृतिको सम्मानमा, नेपालको लागि नेपाली द्वारा।

हामी हाम्रो संस्कृति र देशको प्रबर्धन गर्दै, हाम्रा दाजुभाइ दिदीबहिनीहरुको सृजनात्मकताको विकास हुनेछ भन्ने आशा गर्दछौं।

भाग लिन ईच्छुक प्रतिस्पर्धीहरु जो संग आफ्नै उपयुक्त कथावस्तु छैन वहाँहरुको लागि हामीले २ वटा नमुना कथा उपलब्ध गराएका छौ जसमा सहभागीहरुले १५-२० प्यानल चित्रण गरि संवाद र वर्णन नेपालीमा गर्नुपर्ने छ।

 

दर्ता गर्ने अन्तिम मिति: वि. सं. २०७८, असार १८ गते रातिको १२:०० बजे

मण्डला बुझाउने अन्तिम मिति: वि. सं. २०७८, असार २५ गते रातिको १२:०० बजे

अहिले पढ्नुहोस। 

तोरानी द्वारा आयोजना गरिएको मण्डला नेपाल माङ्गा लेखन प्रतियोगिताका सहभागीहरुद्वारा लेखिएका माङ्गाहरु पढ्नको लागि तल थिच्नुहोस।

हाम्रा साझेदारहरु। 

AIn.png

Anime in Nepal 

  • Instagram
  • Facebook
kn.png

Konnichiwa Nepal

  • Facebook
neptaku.png

Neptaku 2.0

  • Facebook

हाम्रा प्रायोजकहरु। 

wisdom.jpg

Wisdom for Hospitality

  • Facebook
  • Twitter
  • Instagram

©2021 by तोरानी SCANLATORS. Proudly created with Wix.com

bottom of page