top of page
मण्डला नेपाल माङ्गा प्रतियोगिता
नेपाली कला र संस्कृतिको सम्मानमा, नेपालको लागि नेपाली द्वारा।
हामी हाम्रो संस्कृति र देशको प्रबर्धन गर्दै, हाम्रा दाजुभाइ दिदीबहिनीहरुको सृजनात्मकताको विकास हुनेछ भन्ने आशा गर्दछौं।
भाग लिन ईच्छुक प्रतिस्पर्धीहरु जो संग आफ्नै उपयुक्त कथावस्तु छैन वहाँहरुको लागि हामीले २ वटा नमुना कथा उपलब्ध गराएका छौ जसमा सहभागीहरुले १५-२० प्यानल चित्रण गरि संवाद र वर्णन नेपालीमा गर्नुपर्ने छ।
दर्ता गर्ने अन्तिम मिति: वि. सं. २०७८, असार १८ गते रातिको १२:०० बजे
मण्डला बुझाउने अन्तिम मिति: वि. सं. २०७८, असार २५ गते रातिको १२:०० बजे
bottom of page