top of page

सहभागिता जनाउनुहोस।
toraniscanlators@gmail.com/9806005440
थप जानकारीको लागि मण्डला पृष्ठमा जानुहोला।
कुनै प्रश्न भए सम्पर्क गर्नुहोस।
अध्याय ६ प्रकाशित भएको छ।
किम मिन-सू, एक हिरो जसले घर फर्कने एकल सोचको साथ अर्को विश्व बचायो।
उसले संसार बचायो, तर आफैंलाई बचाउन सकेन, र संसारलाई नष्ट गर्ने निर्णय गर्यो।
यो कथा हिरोको अन्तिम क्षणहरु को बारे मा हो, एक चिसो वास्तविकता जसको खुशी अन्त्य छैन।
तोरानी SCANLATORS
A Multidisciplinary कलाकार समुह।

We will rise Again
बिस्वमहामारि covid19 विरुद्ध दिन रात नभनी आफ्नो र आफ्नो परिवारको ज्यानको बाजि राखी हाम्रो सेवाको निम्ति खट्नु भएका frontlinersहरुको सम्मानको निम्ति कोरिएको चित्र। कलाकार: दुजाङ्ग शेर्पा र समूह।

Girl and Whale Anime

Anime Cartoon

bottom of page